जनकपुर उधोग वाणिज्य संध निर्वाचन मा उप अध्कक्ष उम्मेदवार -विजय कुमार साह

जनकपुर उधोग वाणिज्य संध को यही पुस २९ गते हुन गैरहेको नया कार्यसमितिको लागि हुन गैरहेको निर्वाचन मा उप अध्कक्ष (vice-president) उम्मेदवार सुयोग्य,कर्मठ तथा युवा व्यासया म विजय कुमार साह आफुनो उम्मेदवारी दिन लगेको हुँदा आ-आफुनो आमुल मत दिई विजयी बनाउनु हुन वय्पारी बर्ग हार्दिक अपिल गर्दछु।

विजय कुमार साह
जनकपुर्
९८०४८१०३६६

Vijay Sah